घोडेको कथा । हेर्ने कथा अंक ०७ । Ghodeko Katha । Herne Katha Episode 07

Thanks! Share it with your friends!

You disliked this video. Thanks for the feedback!

Added by menakan
29 Views
दिनभरि गाउँगाउँ डुलेर अन्न खोज्ने दाङका घोडेहरुको १ दिनको कथा । घोडेको कथा ।

गाउँको नाउँ हो बनगाउँ । दाङको तुल्सीपुरनजिकै पर्छ । यही बस्छन् घुमलाल चौधरी । उनले एउटा घोडा पालेका छन् । बनगाउँका अरु ४० घरमा पनि घोडा छन् । यी घोडाका मालिकहरु सबेरै घोडा चढेर निस्कन्छन् । एक विहान घुमलाल चौधरी र उनका साथीहरुलाई हामीले पछ्यायौं ।


----------------
हेर्ने कथा आम मानिसको कथा हो । डकुमेन्ट्री, छोटा डकुमेन्ट्री, अन्तर्वार्तालगायत अन्य नौला र सिर्जनात्मक शैलीमा हामी फरक र रोचक कथाहरु भन्छौं ।

थप जानकारीको लागि:
वेबसाइट: https://hernekatha.com
फेसबुक : https://facebook.com/hernekatha
ट्वीटर : https://twitter.com/hernekatha
इन्स्टाग्राम: https://instagram.com/hernekatha

----------------
'Herne Katha' is stories of ordinary people. We tell ordinary stories in extraordinary ways.

For more info:
Web: https://hernekatha.com
Facebook : https://facebook.com/hernekatha
Twitter : https://twitter.com/hernekatha
Instagram: https://instagram.com/hernekatha

-----------------

हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । हाम्रो अनुमतिविना नाफा कमाउने उदेश्यले यी भिडियो सार्वजनिक प्रसारण गर्न पनि पाइँदैन ।

-------------------

Distribution of our contents by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. However embedding our videos with proper credits is always welcome.
Category
Sinhala Films

Post your comment